Monday, 18 April 2016

जापानको फुकुओकामा अनौठो पदार्थ निस्केपछि जनजीबन आतंकित

एजेन्सी । जापानमा गएको शक्तिशाली भुकम्पपछि आश्चर्य जनक बस्तु निस्केर जम्नथाले पछि त्यहाका मानिसहरु डराउन थालेका छन ।र जनजिबन पनि प्रभाबित भएको छ ।
कपास जस्तो देखिने पर्दाथ जम्न थालेपछि जापानको फुकुओका सिटीका बासिन्दा आतंकित भएका छन ।१ दिन अघि मात्रै फुकुओकामा केन्द्र बनाएर ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प भएको थियो ।
जसका कारणले दक्षिण पश्चिमी जापानमा जमिनको भाग नै माथि उठेको छ ।

No comments:

Post a Comment