Sunday, 17 April 2016

११२ वर्षकी नेपाली हजुरआमा जसले बिज्ञानलाई दिइन चुनौती

बैशाख ०५
काठमाडौ । विश्वकप फुटबल प्रतियोगिताका लागि पूर्वाधार निर्माणमा रहेका श्रमिकलाई जनावरको जस्तै व्यवहार गरेको आरोप खेप्दै आएको कतार सरकारले त्यहाँ रहेका नेपाली श्रमिकका समस्या आफ्नो निकायमा आइपुगेको हाम्रै देशको हजुरआमा बाटुली लामिछाने ११२ बर्षमा हिड्दै छिन्
जो दिनमा ३० खिली चुरोट खाने गर्छिन । तर पनि स्वस्थ भएको न्युयोर्कपोस्ट डेलीले आफ्नो समचारमा जनाएको छ ।
यति वृद्धामा पनि यस्तो स्वस्थ रहनु त्यो पनि यति धेरै चुरोट खाएर बिज्ञानलाई नै चुनौती भएको भन्दै यो पोस्ट उलेख गरेको छ । न्युयोर्क पोस्टको प्रतिनिधिसंग कुरा गर्दै लामिछाने भन्छिन,‘आफुले कति बर्ष भए ख्याल गरेको छैन तर आफ्नु जीवनकालमा नेपालमा धेरै परिवर्तन भएको छ ।
९५ बर्ष देखि निरन्तर चुरोट खाएको बताउने लामिछाने आउदो मार्च महिनामा ११३ बर्षमा प्रवेश गर्दै छिन् ।- Gorkhali Khabar

No comments:

Post a Comment