Sunday, 3 April 2016

बाथ रोग लाग्नुको कारणहरु समयमै जानीराखौं

कुहिनो, घुँडा, हात, ढाड आदिको जोर्नीमा यो रोग देखा पर्छ । यो रोग लागेमा धेरै दुख्छ । कहिलेकाही त हिडनै नसक्ने गरी दुख्छ । उठन बस्न नै गारो हुन्छ । जाडोमा यो रोगको प्रकोप बढी हुन्छ ।
बाथ रोग लाग्नुको कारणहरु
-माँसाहारी खाना,
-वशागुणगत
-जोर्नीको सँक्रमण
-पिरो मसालेदार, तारेको खानु
-बढी चिल्लो भएको खाना धेरै खानु,
-अपच,
-खाना खाएको लगत्तै धेरै पानी पिउनु,
-कुपोषण,
-काम गरेर आउने वितिक्कै वा गर्मीबाट आउने वितिक्कै चिसो पानी खानु,
-व्यायाम नगर्नु वा धेरै गर्नु,
-जोर्नीमा युरिक एसिड जम्मा हुनु ।news24nepaltv

No comments:

Post a Comment