Saturday, 30 April 2016

छोरीका लागि ग्राहक खोजीदिन्छन बुबा–आमा

छोरीहरु आफ्नै आमा बुवाका अगाडि अलग अलग पुरुषसँग शरीरिक सम्बन्ध राख्न सक्लान पक्कै पनि यो सम्भव छैन् ।

तर विश्वमा यस्ता शहरहरु पनि छन् जहाँ कैयौ पटक आमा बुवा आफै छोरीका लागि पुरुष खोजेर ल्याउँछन् र त्यो ठाँउ हो भारतको मध्य प्रदेश । नीमच जिल्लाका बाछडा समुदायमा छोरीको जवानी बेचेर आमाबुवा पेट पाल्छन् । यो घटना प्रहरीकोमा सम्म पुग्यो । प्रहरीको यो कुरा पुगेपछि एसपीलाई यी युवतीले बताइन कि उनका आमा बुवा र मामा उनलाई जबरजस्ती वेश्यावृतिमा लगाएका छन् ।

हिन्दी डट न्यूज २४अनलाईन डटकमका अनुसार बाछडा समुदायका कैयौ छोरीचेलीहरु देह व्यापारको यो दलदलबाट बाहिर आउन चाहन्छन् तर, परम्पराका कारण पीडा सहेर बाच्न बाध्य छन् ।

यहाँ अहिले त बालिकाहरुलाई पनि दबाब दिएर वेश्यावृतिमा लगाउन थालिएको छ ।अनलाईनका अनुसार समाचार अनुसार नीमच जिल्लाका अलावा मन्दसौर र रतलाम जिल्लासम्म फैलिएको बाछडा समुदायका २५० घरमा खुलेयाम वेश्यावृति धन्दा चल्दै आएको छ । विभिन्न व्लगहरूमा प्रकाशित ।

No comments:

Post a Comment