काठमाडौं, ३ वैशाख - व्यवस्थापिका संसदले आफ्नै कार्यसञ्चालन नियमावली बनाउन नसकिरहेका बेला सांसदहरु भने एकपछि अर्को विदेश सयरमा निस्कन थालेका छन्।
नियमावली निर्माणका लागि तदारुकता देखाउनुपर्ने नियमावली समितका सदस्यदेखि सभामुखसम्म विदेश सयरमा रम्न थालेका हुन्। जसले गर्दा नियमावली निर्माण प्रक्रिया अझै लम्बिने देखिएको छ। ४ वैशाखमा सभामुख ओनसरी घर्तीसहित चार राजनीतिक दलका प्रमुख सचेतकहरु लन्डन जान लागेका छन्। सो टोली ११ वैशाखमा मात्र स्वदेश र्फकने कार्यक्रम रहेको छ।
त्यस्तै संसदको कार्यसञ्चालन नियमावली निर्माणमा व्यस्त हुनुपर्ने सांसदहरु नियमावली निर्माणलाई अलपत्र छाडेर जापान सयरमा छन्।Dc nepal
Thursday, 14 April 2016
नयाँ पत्रिकाबाट - कानुन बनाउन छाडेर सांसदहरु विदेशतिर
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment