हङ्ग कङ्ग : इन्डोनेसियाको बेङ्गकुलुबाट ३७ किलोमिटर दक्षिणमा पर्ने इलाकामा आइतबार ५.७ रिक्टर स्केलको भूकम्प गएको छ। उक्त जानकारी अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ।
यस भूकम्पको केन्द्रविन्दु आसपासको इलाकाको ५५.३ किलोमिटर गहिराइमा ४.१४३७ डिग्री दक्षिण आक्षांश र १०२.२६९५ डिग्री पूर्वी देशान्तरमा रेहेको पनि सो संस्थाले जानकारी दिएको छ । यस भूकम्पको विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन्।
यस भूकम्पबाट हालसम्म मानवीय एवम् भौतिक सम्पत्तिको क्षतिको भने कुनै पनि विवरण प्राप्त नभएको जनाइएको छ। रासस/एएफपी
- अन्नपूर्ण पोस्ट्
Sunday, 10 April 2016
इनडोनेसियामा ५.७ रिक्टर स्केलको भूकम्प
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment