सर्वप्रथम पुरुषको नजर महिलाको कुन अंगमा जाला ? पहिलो नजरमा पुरुषहरुले महिलाको के कुरा नियाल्छन् ? जिज्ञासाको विषय हो । पुरूषको कुनै महिलासँग नजर जुध्यो भने केही सेकेण्डमै धेरै कुरा हेर्न भ्याइसकेका हुन्छन् । पुरूषहरूले करिब पाँच सेकेण्डमा नै महिलाका आधा दर्जन कुरा नियाल्न भ्याइसकेका हुन्छन्, केहीले त पाँच सेकेण्ड पनि लगाउँदैनन् ।
पहिलो नजरमा नियाल्छन् यी ६ कुरा:
कपाल: कुनै पनि महिलाको कपाल खुल्ला छ कि बाँधिएको छ, पुरूषहरूले यो कुरा पहिलो नजरमा नै याद राख्छन् । लामो कपाल उनीहरूलार्ई चाहिँदैन तर, जस्तो भएपनि उनीहरूलाई खुल्ला कपाल नै मनपर्छ । आफूलाई मनपरेको महिलाको कपाल खेलाउन पुरूषहरू चाहन्छन् ।
वास्तविक मुस्कानः
के तपाईंको मुस्कान आँखामा झल्किन्छ ? यदि यसको उत्तर सकारात्मक छ भने तपाईं झन् खुसी हुनुहोस्, किनभने पुरुषहरु तपाईंको वास्तविक मुस्कानको निर्णय गर्न माहिर हुन्छन् ।
स्वर:
एक अध्ययनका अनुसार पुरूषहरू महिलाहरूको स्वरलाई बढि ध्यान दिन्छन् किनभने यो जवानी र प्रजनन स्वास्थ्यलाई थाहा पाउने विश्वसनीय आधार हो ।
क्लिभेज:
महिलाहरुको क्लिभेजमा पनि सुरुमै पुरुषहरुको नजर जान्छ । आकर्षक स्तनहरुसँग पुरुषहरु बढि नै लोभिने गर्छन् ।
हिपको बनावटः
यदि तपाईंको पेट हिपभन्दा सानो छ भने यसले प्रजनन अवस्थालाई इंगित गर्छ र पुरूषहरुले यसको निकै ख्याल राख्दछन् ।
आँखाः
मानिसहरुले शरीरको अरू भागहरूभन्दा आँखामा बढि ध्यान दिन्छन् ।- अनलाइन समाचार
Wednesday, 13 April 2016
महिलामा यस्ता कुरा नियाल्छन् पुरुष
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment