Thursday, 28 April 2016

फेसबुकका मालिक नेपाल आएर फर्किएको खुलासा , तपाईले थाहा पाउनु भयो कहिले आएका थिए ?

काठमाडौँ, १६ वैशाख । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले काठमाडौं घुमेर फर्केका छन् बतायका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट पोष्ट गर्दै आफूले इलाकामा बाइक राइड गरेको जानकारी गराएका छन् । २४ अप्रिलमा उनले हाफ म्याराथन दौडेको फोटो राख्दै भर्खरै बर्लिन, बार्सिलोना, बेइजिङ र दिल्लीको भ्रमण गरेको स्टायटस लेखेका थिए। उनको यही स्टायटसमा गिर्वाणध्वज कुँवरले म तपाईँसँग काठमाडौँमा दौड्न पर्खिरहेको छु भनेर कमेन्ट गरे। त्यसको जवाफमा मार्कले आफू काठमाडौँ आइसकेको जवाफ दिएका हुन्।

No comments:

Post a Comment