काठमाडौं, ४ वैशाख । जैविक मार्गको सुरक्षा गर्ने आफ्नै प्रतिवद्धता विपरीत भारतले दसगजा क्षेत्रको खाता जैविक मार्ग अवरुद्धहुने गरी एकतर्फी खाडल खनेको छ ।
७८ किलोमिटर सीमाक्षेत्रमा डेढमिटर गहिलो खाडल खन्ने योजनाकासाथ भारतले काम अगिाडि बढाएपछि उक्त मार्ग खतरामा परेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको मूर्तिहा कतरनिया संरक्षित वनबाट जैविक मार्ग हुँदै ओहोरदोहोर गर्ने वन्यजन्तुको गतिवधि पछिल्लो दिन घटेको संरक्षणकर्मी बताउँछन् । नागरिक दैनिकले समाचार छापेको छ ।
जैविक मार्ग क्षेत्रमा भारतले १२ किलोमिटर लामो खाडल खनिसकेको छ । भारतीय पक्षले तस्करहरुले रुख काट्न गाडीसहित आउन थालेकोले खाडन खनेको उत्तर दिदै काम गरिरहेको छ ।
dainiknepal
Friday, 15 April 2016
नेपालीविरुद्ध भारतको यस्तो आयो अर्को खतरनाक योजना
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment