काठमाडौं– गीतकार शालिक गौतमको 'आइफोन दिएनि साट्छु जवानी' बोलको गीतको म्युजिक भिडियो तयार भएको छ। बानीका प्रधानको स्वर र आलोक शर्माको संगीत रहेको सो आइटम गीतमा सुस्मा कार्की, कृष्ण धमला र सुरजको नृत्य रहेको छ।
म्युजिक भिडियोमा दृस्य सुवेदी र अमिर गजमेर सरोज भट्टराइ र राजेन्द्र कुँवर र सुवास जोशी, बलिराम झाले सुस्मालाई साथ दिएका छन्। म्युजिक भिडियो निर्देशक युगल पोमोले गरेका हुन्। छायाङ्कनमा अर्जुन तिवारी र श्रृङ्गार लोकेश थापाको हो।
- Nagarik News
No comments:
Post a Comment