वैशाख ११
काठमाडौं–गृह मन्त्रालयले राजनीतिक दलहरुले गर्नुपर्ने काम गर्न सरकारी कर्मचारीलाई निर्देशन दिएको छ ।
तराईका विभिन्न जिल्लामा नयाँ संविधान कार्यान्वयनमा देखिएको चुनौती र भ्रम दुवैलाई चिर्न ।
सुरक्षा निकायको साथमा निजामती कर्मचारीसमेत सहभागी हुन गृह मन्त्रालयले औपचारिक र अनौपचारिक दुवै निर्देशन दिएको हो ।
तराईका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी सुरक्षा निकायका प्रमुखसँग राजनीतिक दल, नागरिक समाचज तथा सरोकारवालासँग छलफल गर्दा नयाँ संविधानमा मधेसी समुदायका अधिकार कटौती गरेको भन्ने भ्रमलाई राजनीतिक दलले मात्र समयमै चिर्न नसक्दा समस्या उत्पन्न भएको रिपोर्टिङ गरेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । आजको राजधानी दैनिकमा खबर छ ।
Friday, 22 April 2016
मधेसको जिम्मा सुरक्षाकर्मीलाई
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment