बैशाख ६
कञ्चनपुर प्रहरी प्रमुख एसपी तुलसी अधिकारीमाथि छानविन सुरु भएको छ । प्रहरी महानिरीक्षक(आइजीपी)उपेन्द्रकान्त अर्यालको निर्देशनमा प्रहरी कुटेको गुन्डा छाडेको बिषयमा एसपी अधिकारीमाथि छानविन सुरु भएको हो ।घटना सार्वजनिक भएलगत्तै आइतवार आईजीपी अर्यालले सुदुर पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विजयकुमार भट्टलाई अधिकारीसहित घटनाको छानविन गर्न निर्देशन दिएका छन् । गत चैत ३० मा सांगितिक कार्यक्रममा सुरक्षार्थ खटिएका प्रहरीमाथि गुन्डाहरुले पिटेको र उनीहरुलाई कारवाही गर्नुको सट्टा सुरक्षा दिएको आरोप एसपी अधिकारीमाथि लागेको हो।- अनलाइन साझा खबर
Monday, 18 April 2016
प्रहरी कुट्ने गुन्डा छाड्ने आदेश दिने एसपी माथि छानबिन सुरु
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment