Wednesday, 13 April 2016

म्यान्मारको भूकम्पले हल्लियो काठमाडौँ

म्यान्मारमा गएको भूकम्पको झट्का काठमाडौंमा महसुस भएको छ ।भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपाली समयअनुसार बुधबार साँझ ७ बजेर ४० मिनेटमा ७ रेक्टर स्केलको भूकम्प गएको हो । धक्का काठमाडौंमासमेत केहीबेर महसुस भएको थियो ।

No comments:

Post a Comment