केहि महिना अगाडि फेसबुकका सीईओ मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजमा ‘नयाँ सुविधामा के थप्दा उचित होला?’ भनेर प्रयोगकर्ताहरूसँग प्रतिक्रिया मागेका थिए। प्रतिक्रियामा धेरैले Dislike बटनको सल्लाह दिए भने कतिपयले ‘Dislike’ बटन माग्नेले फेसबुक नै बन्द गरेर बसे हुन्छ समेत भने।PurbeliNews
No comments:
Post a Comment