बताइएअनुसार ब्रेकअपपछि क्याट्रिना धेरै नै पीडामा छिन्। रणवीरसँग 'प्याचअप चाहेको खबर पनि आइनै रहेको छ। खबरअनुसार रणवीर प्याचअप चाहँदैनन्।
‘ब्रेकअप’ भएको करिब तीन महिनापछि हालै रणवीर–क्याट्रिना जोडी एक पार्टीमा भेटिएका थिए। पार्टी चलेको केही बेरसम्म दुईबीच एक–अर्का देखादेख मात्र भयो। क्याट्रिना रणवीरसँग कुरा गर्न चाहन्थिन्। त्यसैले उनी रणवीरनजिक पुगिन् र भनिन्,‘मलाई तिमीसँग एकान्तमा कुरा गर्नुछ।’
त्यसपछि रणवीरले सबैको अगाडी भने,‘तिमीलाई जे कुरा गर्नुछ यहीँ सबैको अगाडि भन। र अर्को कुरा पनि, हामी दुईबीच जे सम्बन्ध थियो त्यो मैले भुलिसकेँ। जे थियो सकिइसक्यो। अब सबैभन्दा राम्रो कुरा हो,l
Saturday, 16 April 2016
क्याट्रिनाले ‘तिमीसँग एकान्तमा कुरा गर्नुछ’ भन्दा रणवीरको यस्तो जवाफ
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment