शनिबार साँझ ७ :०६ मिनेट जादा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ । विस्तृत विवरण आउन बाकी । वैशाख १२ को भूकम्पपछि अझै पनि परकम्प आउने क्रम जारी रहेको छ । नेपालमा दैनिक ४० वटासम्म भूकम्प आउने गरेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
No comments:
Post a Comment