Monday, 18 April 2016

नेपालसँग हारेपछि नामिबियाका मिडियाले यस्तो लेखे

नेपालसँग हारेपछि नामिबियाका मिडियाले यस्तो लेखेमंगलबार, ७ वैशाख काठमाडौ । नेपालले आइसीसी विश्वकप क्रिकेट लिगमा नामिवियालाई तीन विकेटले हराएको छ ।
सोमबार कीर्तिपुर स्थित त्रिवी मैदानमा भएकोले खेलमा नेपालका कप्तान पारस खड्काले शानदार शदक प्रहार गरेपछि नेपालले खेलको दोस्रो खेलमा पनि नामिवियानलाई पराजित गरेको हो ।
पहिलो व्याटिङ गरेको नामिबियाले नौ विकेटको क्षतीमा २ सय ३९ रन बनाएको थियो ।
२ सय ४० सनको लक्ष्य नेपालले एक बल बाँकी रहदै बिजयी भएको थियो । यसैलाई आधारित रहेर नामिबियाका मिडियाले प्रमुख प्राथामिकताका साथ प्रकाशन गरेका छन ।
नेपाल रनामिबियाको खलेलाई नामिबियाको पत्रिका यसरी समाचार प्रकाशन गरेको छ ।
nepalsandesh

No comments:

Post a Comment