Monday, 18 April 2016

अब मट्टितेल र डिजेलबाट चल्छ मोटरसाइकल

यो सुपरबाइक विश्वकै पहिलो टर्बाइन पावर्ड मोटरसाइकल हो । २५० सिसीको यो मोटरसाइकलमा रोयल्स एलिसन २५० सि २० सिरिजको ज्यास टर्बाइन इन्जिन छ ।
२२९ किलोको यो मोटरसाइकलको फ्युल ट्काकं ३४ लिटरको छ भने अधिक गति ४०० किमी प्रतिघण्टा छ । हाल अमेरिकामा उपलब्ध यसको मूल्य १ लाख ५० हजार डलर छ । आजको कारोबार दैनिकमा खबर छ ।

No comments:

Post a Comment