काठमाडौं, १८ वैशाख । नेपालमा शनिबार नयाँ भूकम्प गएको छ ।
भूकम्पले पुरै पहाड हल्लाउँदा स्थानीयहरु घरबाट बाहिर निस्किएर खुला चौरमा पुगेका छन् ।
गत वर्षको वैशाख १२ गते गएको विनाशकारी ‘गोरखा भूकम्प’को एक वर्षपछि शनिबार दिउँसो १२ बजेर २८ मिनेटमा बझाङलाई केन्द्र बनाएर ४ दशमलब २ रेक्टर स्केलको नयाँ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार पहाडी क्षेत्र भएकाले बझाङ र आसपासका पहाडी जिल्लामा भूकम्पको कडा धक्का महसुस गरिएको थियो ।
बझाङका स्थानीय पत्रकार सम्राट सिंहका अनुसार भूकम्पको धक्का महसुस भएपछि घरभित्र बसेका मानिसहरु हत्तपत्त घरबाहिर आएका थिए ।
भूकम्पले पुर्याएको क्षतिबारे कुनैपनि विवरण नआएको बझाङ प्रहरीका डीएसपी लक्ष्मीराज अधिकारीले ज
Saturday, 30 April 2016
एक वर्षपछि नेपालमा फेरि गयो नयाँ भूकम्प, पुरै पहाडै हल्लियो - See more at:
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment