केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धारिलो हतियार तथा बन्चरोको बिड प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेको अभियोगमा खटनापुर–९ बस्ने गौमती मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
गौमतीले बुधबार ३९ वर्षीय श्रीमान रामबहादुर मगरलाई बन्चरोको बिडले शरीरको विभिन्न भागमा प्रहार गर्नुको साथै दुवै खुट्टामा हँसियाले घोप्दा गम्भीर घाइते भएकोले मेडिकल कलेज कोहोलपुर लगिएकोमा उपचारको क्रममा रामबहादुरको मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।दैनिक नेपाल बाट
No comments:
Post a Comment