Wednesday, 4 May 2016

गुल्मी दजाकोटमा पुरै गाउँमै आगलागीहुदा जलेर एक व्यक्तिको मृत्यु: भिडियो हेर्नुहोस

दजाकोट गाउँ अर्थात गुल्मी बडागाउँ–१ मा रहेको जनजातीहरुको वाक्लो वस्ती । लाहुरेहरु र वैदेशिक रोजगारमा रहेकाहरुले बनाएका अग्ला र सुन्दर घर गोठहरु यतिवेला खण्डहर बनेका छन् ।
हेर्दा हेर्दै सिङ्गो गाउँ ध्वस्त भयो । स्थानिय ६६ बर्षीय मेयर सिंह राकसको आगो निभाउने क्रममा मृत्यु भयो अर्का एक जना घाइते भए ।
गाउँभर जलेका पशु-चौपायाहरु मात्र छन् । न बस्ने बास छ, न खाने खाना, न त लगाउने कपडा नै । यती सम्म कि पिउने पानीको समेत चरम अभाव छ । हेरौँ पौडेल डिजिटल गुल्मीका रबिलाल पौडेलले घटनास्थलमा पुगेर खिच्नुभएका पछील्ला १० तस्बिरहरु

No comments:

Post a Comment