Sunday, 22 May 2016

यी हुन् रोनाल्डोका विपासा देखि सारापोभा सम्म २९ गर्लफ्रेण्ड ,,यिनीहरु संग रोनाल्डोको धेरै समय सम्बन्ध टिकेन

यस अघि २००५ मा यीनकोनाम एक युवतीसँग नाम जोडिए पनि तिनको नाम खुलेको छैन । सन् २००६ मा फेरि अर्को मोडेल एवम् फिल्म अभिनेत्रीसँग सम्बन्ध जोडिन पुग्यो उनी थिइन् नुरिया बरमुण्डेज ।सन् २००६ मा मरसी रोमेरियोको साथ जोडिन पुगे । त्यही साल डियाना नामकी अर्की मोडेल सँग पनि यिनको नाम जोडियो ।सन् २००७ मा गेमा अटकिंसन र कारोलिनाको साथ यीनको नाम जोडियो । उनको नाम हो फुटवलका जादुगर क्रिस्टियानो रोनाल्डो ।
त्यसै गरी सन् २००८ र २००९ मा खेल मैदानमा भन्दा बढी गर्लफ्रेण्ड बदल्नमा बढी ध्यान गयो । यी वर्षमा यिनले १३ जना केटी साथि सँग झुमे । यस मध्ये निकी गाजियन र राफेला फिको, माजिया जुदाकेन, इमोगेन थोमस अग्रपंक्तिमै रहे । त्यसै गरी टंवी हसीना, मारिया सारापोभा, महसुर गायिका एवम् पेरिस हेल्टिनको साथ पनि नाम जोडियो र चर्चामा आए ।
त्यस पछि अर्थात सन् २००९ पछि १५ सम्ममा यस किसिमको चर्चा भएको थाहा पाइएन भने हाल सालै २०१५ को मे महिना पछि एक रसियन मोेडेल इरिनासँग विभिन्न स्थानमा घुमेको, रोमान्स गरेको, यहाँ सम्मकी सँगै रात बिताएको खबर विभिन्न सञ्चार माध्यममार्फत सुनिएको छ ।

No comments:

Post a Comment