एजेन्सी । अहिले सबैमा लोक प्रिय बनेको छ सेल्फी । चर्चामा आउन र लाइक सेयर कमेन्टको लागि अहिले बिभिन्न तरिकाका सेल्फीहरु भाइरलको रुपमा देखा पर्ने गरेका छन ।अस्ट्रेलियाको पर्थमा बस्ने किम टुची नामक महिलो आफनो पाँच बच्चाका साथमा खिचेको सेल्फी अहिले सामाजिक सञ्जालमा भाइरलको रुपमा देखा परेको छ । गत जनवरीमा जन्मदिएकी पाँच बच्चाबच्ची सहितको क्यूट फोटो सोसल मिडियामा शेयर गरेपछि भाइरलको रुपमा देखा परेको हो ।
किम र उनका पति वागनलाई सानो परिवार बसाउने इच्छा थियो । तर उनीहरुलाई एकसाथ पाँच सन्तानको जन्म भएको थियो । पाँच बच्चा मध्ये चार छोरी र एक छोरा रहेका छन ।एकै पटकमा ५ बच्चा जन्माउनु निकै दुर्लभ भएको भन्दै बच्चा जन्माउनु कम गाह्रो तथा जोखिमपूर्ण भएकोले जन्मदिने सयमदेखि अस्पतालमा ५० जना डाक्टरको टिम खटिएको थियो । यस अघि उनको गर्भावस्थाको तस्विर समेतभाइरल बनेको थियो ।
Saturday, 14 May 2016
भाईरल बन्यो यो सेल्फी
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment