Tuesday, 24 May 2016

यातायात ब्यवस्था कार्यालयबाट ७ युवती सहित २६ दलाल समातिए

जेठ ११
ललितपुर– ललितपुर उपमहानगरपालिका–१३ स्थित यातायात कार्यालयको परिसरबाट कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुःख दिने, मोलमोलाई गर्ने बिचौलिया पुरुष १९ जना र महिला ७ जना गरी २६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुका सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको छ ललितपुर प्रहरीले जनाएको छ ।
ratopati

No comments:

Post a Comment