६ जेठ, काठमाडौं । पृथकतावादी मधेसी अभियन्ता सीके राउतले विभाजित माओवादीहरुबीच एकता भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नाममा गज्जबको ट्वीट गरेका छन् । विवादास्पद मधेशी अभियान्ता सीके राउतले प्रचण्डको प्रशंसा गरेका हुन् । प्रचण्डसँग अद्धितीय संवाद क्षमता भएको भन्दै मिल्दै नमिल्नेहरुलाई पनि एक ठाउँमा ल्याउन सक्ने भन्दै राउतले प्रशंसा गरेका हुन् ।
विघटित माओवादी घटकहरु एक भएको घोषणा लगत्तै सीके राउतले प्रचण्डको नाम लिएर सामाजिक सञ्जाल ट्वीटरमा यस्तो प्रतिक्रिया दिएका हुन् ।उनले भनेका छन्, “प्रचण्डजीको अद्भूत चमात्कारिक नेगोशिएशन स्कीलले यो पहिलो पटक इम्प्रेस भएको हैन म! जस्तोलाई पनि एकठाउँमा ल्याईदिने! अद्वितीय।”
Thursday, 19 May 2016
पार्टी एकतालगत्तै प्रचण्डका नाममा सीके राउतको गज्जबको ट्वीट !
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment