बिगुल स्वास्थ्य, काठमाडौँ । प्राकृतीक नियम अनुसार नै मानिस बच्चा, यौवन, प्रौढ हुदै बुढो हुन्छ । यो शृष्टीमा जन्म लिने सबै मानिसहरु एक दिन त मर्नै पर्ने हुन्छ । तर बैज्ञानिकहरुको एक अनुसन्धानबाट सधै जवान देखिने औषधी पत्ता लागेको छ । यस्तो प्रकारको औषधीले बढ्दो उमेरको प्रभाव नदेखिएर सधै जवान देखिन मद्त पुग्ने बैज्ञानिकहरुको दाबि रहेको छ । यसैगरी मुटुको समस्या समाधान गर्न पनि यस्तो औषधी सहयोगि सिद्ध हुने शोधकर्ताहरुको दाबि छ ।
No comments:
Post a Comment