काठमाडौ, १२ जेठ – मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अब सेवाग्राहीले चाहेकै दिनमा लिन सकिने भएको छ ।राहदानी विभागले सेवाग्राहीको आवश्यकता अनुसार एकै दिनमा एमआरपी उपलब्ध गराउने तयारी गरेको छ ।सेवाग्राहीले आवेदन दिएकै दिन बढी शूल्क लिएर विभागले एमआरपी उपलब्ध गराउने गृहकार्य अघि बढाएको हो । विभागले बढी मूल्य तिरेर एकै दिनमा राहदानी उपलब्ध गराउन सक्ने जनाएको समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।
बढी मूल्य सम्पन्न मानिसले मात्रै तिर्न सक्छन् । विपन्नलाई पनि राहदानीको हातार हुन सक्छ । तर उनीहरुले बढी रकम तिर्न सकेनन भने के गर्ने ? सरकारी निकायले उपलव्ध गराउने सेवामा नै गरिब र धनीका लागि छुट्टै सेवा दिन नमिल्ने तर्क गर्नेहरु छन् ।
Tuesday, 24 May 2016
अब एक दिनमै पासपोर्ट बन्ने
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment