बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथि मा अक्षय तृतीया पर्व मनाईने गरिन्छ । यसलाई सौभाग्य दिवस पनि भन्ने गरिएको छ । यसपाली यो पर्व आगामी सोमवार परेको छ।laxmi11
मान्यता अनुसार यो दिन देवी लक्ष्मीलाई प्रसन्न पार्नाले शुभ फल प्राप्त हुने बिश्वास गरिन्छ । ज्योतिष वा तन्त्र शास्त्रमा केहि यस्ता वस्तुको बारेमा बताईएको छ जसलाई घरमा राख्दा लक्ष्मी प्रसन्न हुने मानिन्छ ।
आज हामी तपाईँलाई यस्ता वस्तुको बारेमा बताउँदै छौँ, जुन वस्तु अक्षय तृतीयामा विधि-विधान पूर्वक घरमा राख्नुभयो भने धन लाभको संभावना हुन सक्नेछ ।
१. चाँदीको लक्ष्मी-गणेशको मूर्ति
२. श्रीयंत्र
३. लघु नरिवल
४. कमल गट्टा
५. कुबेर प्रतिमा
६. माँ लक्ष्मीको चरण
७. कौडी
८. पारद लक्ष्मी प्रतिमा
९. मोती शंख
१०. एकाक्षी नरिवल
११. दक्षिणावर्ती शंख
Thursday, 19 May 2016
घरमा यि वस्तु राख्नुहोस् धनलाभ हुनेछ !
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment