Tuesday, 3 May 2016

महिलाको हिँडाइबाट सेक्सको गोप्य कुरा थाहा पाइने

एजेन्सी । कुनै पनि महिलाको हिँडाइबाट उनीहरुको सेक्सको बारे जानकारी पाउन सकिन्छ । महिलामाथि गरिएको अनुसन्धान अनुसार महिलाको फरक फरक हिँडाइले आग्र्याजम र इन्टरकोर्ससंग जोडिएको कयौं तथ्य सार्वजनिक हुने दावी गरीएको छ ।
Image
महिलाको विषयमा गरिएको अध्ययनका अनुसार महिलाको हिँडाइको तरिकाले उनको सेक्ससँग सम्बन्धित गोप्य कुरा थाहा पाउन सकिन्छ । बेल्जियन सेक्सोलोजिस्टको एक रिर्पोटले यो कुराको उजागर गरेको हो । रिर्पोटका अनुसार उनीहरुले कर्यौ फरक फरक महिलाको हिँडाइ र हिँड्ने तरिकाको भिडियो देखेका थिए । र पछि ती महिलाहरुसंग कुरा गरेका थिए ।

No comments:

Post a Comment