वैशाख २५
पूर्वराजा विरेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गरेको एउटा अडियो सार्वजनिक भएको छ ।
रेडियो नेपालमार्फत गरिएको उक्त सम्बोधन २०४५ सालतिरको हो । जतिबेला बहुदलीय व्यवस्थाका लागि चुनावको घोषणा राजा विरेन्द्रले गरेका थिए ।
उक्त सम्बोधनमा उनले म भएपनि नभएपनि देशमा जस्तोसुकै विषम परिस्थितीमा पनि स्वाभिमान नगुमाउनुहोला भनेर सारा नेपालीलाई आह्वान गरेका थिए ।- see more at @दैनिक नेपाल डट कम
No comments:
Post a Comment