सुरक्षित
अनलाइनखबर 3
प्रतिक्रिया
702
शेयर
राजा महेन्द्र जसले भारतीय स्वार्थलाई चौतर्फी धक्का दिए
एमाले काम गर्दै जान्छ, तपाईं फोटो खिच्दै जानुस्: प्रधानमन्त्री
तस्वीर र भिडियोमा हेर्नुस्, सिंहदरबार घेराउका दृश्य
सरकार ढाल्ने प्रयास गरेको प्रमाणित गर्न निवर्तमान राजदूत उपाध्यायको चुनौती
मधेस अशान्त भए भारतीय हस्तक्षेप झन् बढ्छः डा. बराल
वैदेशिक रोजगारका नाममा ठग्नेको जालो एयरपोर्टदेखि श्रम कार्यालयसम्म
भारतले गर्यो नेपालसँग जोड्ने तीन हिन्दु सर्किटको प्रस्ताव
२ जेठ, काठमाडौं । भारतले नेपालसँग जोड्ने तीन हिन्दु सर्किटको प्रस्ताव अघि सारेको छ । नरेन्द्र मोदी सरकारको पर्यटन मन्त्रालयले भारत र नेपालबीच तीन हिन्दु सर्किट बनाउने योजना अघि सारेको हो ।
पर्यटन मन्त्री महेश शर्माले नेपाल र भारतको सम्वन्ध सौहर्दपूर्ण रहेको भन्दै सबै ठीक हुने विश्वास व्यक्त गरे । भारतीय सञ्चार माध्यम द सण्डे स्ट्याडर्डका अनुसार भारतले अघि सारेको तीन हिन्दु सर्किट भगवान शिव र रामको हो ।
पहिलो सर्किट रामको जन्मभूमि अयोध्याबाट सुरु हुनेछ । यो भारतको चित्रकूट, बक्सर, दरभंगा, सीमामढी हुँदै नेपाल आउनेछ । राम सीताको विवाह भएको जनकपुरधामसम्म पुग्नेछ ।
अर्को सर्किट शिव पार्वती १ र २ नामको छ । यो काठमाडौंमा रहेको शिव मन्दिर पशुपतिनाथबाट सुरु हुनेछ । पोखरा, महेन्द्रनगर हुँदै टनकपुर, जागेश्वरधाम हिरिद्वार हुँदै चारधाम पुग्नेछ ।
अर्को सर्किट वाराणशीबाट सुरु हुनेछ र काठमाडौं र पोखरासम्म जोडिनेछ ।
२०७३ जेठ २ गते १७:५४ मा प्रकाशित
# पशुपति # वाराणसी
# हिन्दु सर्किट
Sunday, 15 May 2016
भारतले गर्यो नेपालसँग जोड्ने तीन हिन्दु सर्किटको प्रस्ताव
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment