Saturday, 14 May 2016

बलिउड नायिका सोनाक्षी सिन्हाले नेपालीलाई यसाे भनिन् !

काठमाडौं । भूकम्प पीडितको सहयोगार्थ श्रीमती सैनिक संघको अयोजनामा टुडिखेलमा आज शनिबार कन्सर्टको आयोजना गरिँदै छ ।उक्त कन्सर्टमा बलिउड नायिका सोनाक्षी सिन्हा र मलाईका अरोरासहित नेपाली नायिकाहरु प्रियंका कार्की, रेखा थापा, ऋचा शर्मा, निशा अधिकारी, मोडल सहाना बज्राचार्य, गायिका इन्दिरा जोशीलगायतको प्रस्तुति रहने छ । बलिउड नायिका सोनाक्षी सिन्हाले सामाजिक सञ्जाल ट्टिरमा ट्विट गर्दै नेपाली दर्शकहरुलाई टुडिखेलमा अाउन आग्रह गरेकी छन् ।

No comments:

Post a Comment