Wednesday, 4 May 2016

सावधान !! विशेष गरी हातमा मेहेन्दी लगाउने महिलाहरु सावधान !! ~

सावधान !! विशेष गरी हातमा मेहेन्दी लगाउने महिलाहरु सावधान !! अनि पुरुषहरुले पनि आफ्ना दिदीबहिनी, भान्जी-भतिजी, छोरीहरुलाई Share गरी सचेत गराउनु होला !!! एक युवतीले आफ्नो विवाहको अवसरमा हात र खुट्टामा "Red Cone" नामको मेहेन्दी "हिना" लगाइन !
मेहेन्दी लगाएको केहि समयपछी उनको हातखुट्टामा खतरनाक इन्फेक्सन भयो, जसका कारण डाक्टरले उनको हातखुट्टा नै काट्नुपर्छ नत्र ज्यान जान सक्ने चेतावनी दिए ! तर अभिभावकले त्यो घटना सहन नसकी बरु छोरीलाई बिष दिए राम्रो होला भन्दै बिलाप गर्न थाले !!! त्यसैले त्यस्तो मेहेन्दी हाम्रो गाउँ/घर/शहर/बजार जताततै छ्यास्छ्यास्ती पाइन्छ,
विशेष "Party Mehendi Red Cone" नामको मेहेन्दीमा प्रयोग भएको Chemical ले छालामा विशेष किसिमको Infection गर्ने र पुरै damage गर्ने गर्दछ, जसबाट हातखुट्टा काट्नु पर्ने अथवा ज्यान नै जान सक्ने खतरा छ ! त्यसैले सक्दो Share/Tag गरेर आफ्नो दिदीबहिनी, चेलीबेटीहरुलाई त्यस्तो मेहेन्दीबाट टाढै रहन सजग अनि सचेत गराउनु होला !!!!

No comments:

Post a Comment