जेठ १६
काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टीमले लाओसविरुद्ध अग्रता लिएको केही मिनेटमै गोल खाएको छ ।
लाओसको राजधानी भिएनटीयानको राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि खेलको ७५ औं मिनेटमा विशाल राईले गोल गर्दै अग्रता दिलएका थिए ।
तर खेलको ७७ औं मिनेटमा लाओसले गोल फर्काउँदै बराबरी गरेको हो । नेपाली समयअनुसार आइतबार अपरान्ह सवा ५ बजेबाट दुई देशबीच प्रतिस्पर्धा भइरहेको छ ।अन्नपूर्ण पोस्ट्बाट
No comments:
Post a Comment