। शिक्षक सेवा पास गरेर सरकारी शिक्षक बन्न चाहानुहुन्छ ? यदि त्यस्तो इच्छा छ भने शिक्षक सेवा आयोगले माग गरेको निम्न माध्यमिक तहमा ११ सयभन्दा बढी शिक्षक कोटामा तपाईको पनि नाम छनोट हुन सक्छ ।
आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीमा बिभिन्न विषयमा गरी ११ सय १७ जना शिक्षक माग गरेको छ । आयोगले सामुदायिक विद्यालयमा २०६३ वैशाख १० गतेदेखि रिक्त रहेका शिक्षकका लागि विकास क्षेत्र अनुसार संख्या तोकेर माग गरेको हो ।
आयोगले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान, संस्कृत व्याकरण, संस्कृत भाषा र कम्प्यूटर विज्ञान विषयका शिक्षक माग गरेको छ भने यसमा आगामी असार १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
Tuesday, 24 May 2016
सरकारी जागिर खान चाहानुहुन्छ ? असार १२ गतेसम्म आवेदन दिनुहोस्
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment