Thursday, 5 May 2016

भरिएको पाथीजस्तै पाथीभरादेवी (तस्वीरसहित)

बिराटनगर । ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थल मानिन्छ ।
हिमालको फेदमा लेक लाग्ने ठाउँमा भएकाले पाथीभराको दर्शन गर्न त्यति सजिलो चाँहि छैन । यात्रा कठिन भएकै कारण धेरै मानिसले यो सुन्दरस्थलको अवलोकन गर्न पाएका छैनन् ।
यातायातको सुविधा नहँुदा पहाड चढ्न कठीन भएकाले पाथीभरा दर्शन सहज हुन नसकेको हो ।

No comments:

Post a Comment