Monday, 9 May 2016

सरकारले ल्यायो ‘एक घर, एक रोजगार’ कार्यक्रम

२६ वैशाख, काठमाडौं । सरकारले ‘एक घर, एक रोजगार’ कार्यक्रम घोषणा गरेको छ । नागरिकको आर्थिक स्थितिलाई सुधार्न सरकारले कम्तिमा एक घरका एक व्यक्तिलाई रोजगारीको ग्यारेन्टी गर्ने कार्यक्रम घोषणा गरेको हो ।
आज संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेको सरकारको नीति तथा कार्यक्रममा लोकपि्रय नारा सहितको कार्यक्रम घोषणा गरिएको हो ।
सरकारले पहिलो चरणमा भूकम्प प्रभावित जिल्लामा यो कार्यक्रम लागू गर्नेछ । त्यसपछि अन्य जिल्लामा एक घर एक रोजगार कार्यक्रम घोषणा गर्ने बताएको छ ।

No comments:

Post a Comment