जेष्ठ ३
काठमाडौं–नेपाल टेलिकमले मोवाइल इन्टरनेट डाटामा अफर ल्याएको छ। इन्टरनेसनल टेलिकमेनिकेसन डेको अवसरमा जेठ ४ देखि जेठ १८ गतेसम्म जिएसएम प्रिपेड र सीडिएमए प्रिपेड र पेस्पेड मोवाइलको लागि टेलिकमले अफर ल्याएको हो। टेलिकमले यो सुविधाको लागि ग्राहकले बरबाहेक ९० रुपैयाँ शुल्क तिर्नु पर्ने छ।
डाटा प्याकेज बेलुका ११ बजे देखि बिहान ५ बजे सम्म अनलिमिटेड हुने जनाएको टेलिकमले जनाएको छ।
प्याकेजको लागि प्रयोगकर्ताले nightdata टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ। यो अफर सात दिनको लागि मात्र हुने टेलिकमले जनाएको छ। प्रत्येक बर्ष मे १७ का दिन इन्टरनेसनल टेलिकमेनिकेसन डे मनाइन्छ।-नागरिक न्यूज
Monday, 16 May 2016
९० रुपैयाँमा टेलिकमको अनलिमिटेड डाटा
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment