Sunday, 29 May 2016

ट्राफिक प्रहरीको यस्तो अनुमान जरिवाना बढाएकोले चालक अनुशासित हुन थाले

गएको वैशाख ३१ गते काठमाडौं उपत्यकामा नियमविपरित सवारी चलाउने १ हजार ६ सय १७ चालक कारबाहीमा परे । नागरिक दैनिकमा समाचार छ।
ट्राफिक प्रहरीको यस्तो अनुमान जरिवाना बढाएकोले चालक अनुशासित हुन थाले
तर त्यसको ठिक एक दिनपछि जेठ १ गते उपत्यकाभर जम्मा ४ सय ६० जना चालक मात्र कारबाहीमा परे ।
एक दिनमै उपत्यकाका सडकमा ट्राफिक प्रहरीको कारबाहीमा पर्ने संख्या झन्डै चार गुणा घट्नु

No comments:

Post a Comment