Saturday, 4 June 2016

पूर्व युवराज्ञीले दिईन् कडा चेतावनी, भन्छिन् “देश लुट्न र

काठमाडौं।पूर्व युवराज्ञी हिमानीले देशमा जथाभावी भैरहने बन्द हड्ताल लुट र ठगि विरुद्द आवाज उठाएकी छिन् ।
देशमा कुनै न कुनै रुपमा लुट, ठगि भैरहेको र त्यसमा वर्तमान सरकार रमिते बनिरहेको भन्दै आफ्नो फेसबुक मार्फत त्यस विरुद्द आवाज उठाएकी छिन् ।
अझ लुट्न ठग्न र अपराध गर्न पाउनुपर्छ भन्दै आन्दोलन गर्नेहरुलाई सरकारले माफी दिईरहेको प्रति उनले कडा आक्रोश व्यक्त गरेकी छिन् ।
उनी आफ्नो फेसबुक वालमा लेख्छिन्,”विश्वमा नेपाल मात्र एक त्यस्तो देश होला जहाँ लुट्न, ठग्न लगायतका अपराध गर्न पनि पाउँनै पर्छ भनि आन्दोलन र बन्दै हुन्छन् र सरकार केबल हेरिरहन्छ । ”

No comments:

Post a Comment