बाबु बितेको पिडा आलो छंदानै बहिनीको हत्या भएपछि नेपाली राष्ट्रिय फुटबल खेलाडी बिमल घर्ति मगर भाबुक भन्दै सामाजिक सञ्जाल फेसबुकमा यस्तो स्टाटस पोष्ट गरे ।
सानो छदा बाबु गुमाए बाबु पनि देशको लागि लड्नु हुन्थ्यो । बिस्तारै त्यो पिडा भुल्दै जाँदा १० बर्ष भको थियो आज अर्को पिडा थपियो मेरो फ्यामिलिमा बाबु नि देशको लागी कति गर्नु भो अनि मैले पनि। देशको लागि कति गरे तर हाम्रो घरमा यस्तो हुँदा सरकारले केहि गरेन, के काम एउटा आज देशको लागि गर्ने मान्छेलाई सुरक्षा छैन भने अरु आम नेपाली जनता कसरि बढ्नु ? यो नेपालमा मेरो बहिनीको हत्या गर्ने मान्छेलाइ कारबाही भएन भने यो देशको लागि के गर्नु ? आज म रोइ रहेको छु भोलि अरु कोइ रोइ रहेको होला मलाइ सब को साथ चाहियको छ । अब देशको लागि लडे अब बहिनीको लागि लड्छु ।
Wednesday, 1 June 2016
विमलले भाबुक हुँदै लेखे – हिँजो देशको लागि लडे, अब बहिनीको लागि लड्छु !
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment