सोमबार सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । मूल्य घटेसँगै सुनको भाउ सोमवार प्रतितोला ५५ हजार २ सय रुपैयाँ कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार तेजावी सुन प्रतितोला ५४ हजार ९ सय ५० रुपैयाँमा कारोवार छ । डलरको भाउको कारण सुनको भाउमा उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको भाउमा एकैपटक १ हजार रुपैयाँ बढेर आइतबार सुन ५५ हजार ३ सय रुपैयाँ पुगेको थियो । चाँदीको मूल्य भने सोमवार स्थिर छ । आइतबार प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार पनि सोही भाउमा कारोबार भएको छ ।
आज पनि घट्यो सुनको मुल्य

Monday, 6 June 2016
आज पनि घट्यो सुनको मुल्य
Labels:
bisens news
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment