केटाहरुको नजिकबाट हिँड्दा केटीहरु के सोंच्छन् यो हरेक केटाले जान्न चाहने जवाफ हो । केटाले केटी हेरेर मात्र रमाइलो गर्छन् भन्ने सोंच्नु भएको छ भने गलत हुनुहुन्छ ।
कुनै पनि सुन्दर युवकलाई देख्दा स्त्रीहरु पनि दृष्यबाट मजा लिन्छन् । अझ त्यस्ता सुन्दर युवकको नजिकबाट जानु पर्यो भने चाँहि केटीहरुले धेरै कुरा सोंच्ने गर्छन् ।
सुन्दर केटाको नजिक जाँदा के सोंच्छन् केटीहरु?
– सुन्दर केटाको नजिक जाँदा केटीको मनमा आउने पहिलो भाव हो-कति सुन्दर सुडौल शरीर । कर्के नजरले मात्र हेर्छु नत्र भाउ खाने होला – यति राम्रो छ पक्कै पनि थुप्रै प्रेमिका होलान् ।
– यो मान्छेको प्रेमिका कस्ती होली । नहुन पनि त सक्छ नि ।
– फोनमा कसरी विस्तारै कुरा गर्दैछ के बोल्दै होला । मान्छे जति सुन्दर छ त्यति नै समझदार पनि होला कि नहोला ।
Sunday, 5 June 2016
सुन्दर केटाको नजिक पर्दा के सोंच्छन् केटीहरु?
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment