विश्वभर एक सन्तान इश्वरको बरदान भनिरहँदा भारतमा भने एउटा अचम्म लाग्दो परिवार भेटिएको छ । सो परिवारलाई विश्वकै सबै भन्दा ठूलो परिवारका रुपमा लिइएको छ । उक्त परिवारमा एक व्यक्तिका ३९ जना श्रीमती छन् भने ९४ जना बालबच्चा रहेका छन् । उनीहरु ४ घरको एक सय कोठामा बस्छन
No comments:
Post a Comment