हरेक दिन एउटा स्याउ खानुहोस जसले धेरै फाइदा पुर्याउनुका साथ साथै स्वस्थ पनि राख्दछ ।
Image
स्याउमा पाइने विशेष तत्वले मोटोपनका कारण लाग्ने रोग बाट बच्न मद्दत गर्दछ । वासिंटन स्टेट यूनिवर्सिटका वैज्ञानिकका अनुसार ग्रैनी स्मिथ प्रजातिको स्याउमा गैर पाचक तत्व भरपूर मात्रामा रहेको हुन्छ ।
अनुसन्धानकर्ता ग्युलिना नोरात्तोले भने ग्रैनी स्मिथ स्याउमा पाइने गैर पाचक तत्वले वास्तवमा मोटो मुसाको मल जीवाणुको अनुपात को परिवर्तित गरी दुब्लो मुसा बराबर गरिदियो ।
ग्रैनी स्मिथ स्याउमा पाइने गैर पाचक तत्व भरपूर मात्राले शरीरमा अनुकुल जीवाणुको उत्पत्ति निकै फाइदाजनक हुन्छ । साथै यसमा आहार फाइबर र पोलीफेनॉल तथा कार्बोहाइड्रेटको मात्राले सन्तुलन राख्न मद्दत गर्दछ ।
नोरात्तोले भने कोलोनले स्वास्थ्यवर्धक जीवाणुको संतुलन पाचन को प्रक्रिया लाई स्थिर गर्दछ, जो मोटोपन, सुनिने र संतुष्टि वा तृप्ति को भावना गर्दछ । यस खोज मोटोपन संग जोडिएको मधुमेह जस्ता रोगका लागि निकै राम्रो मानिएको छ । विषेसत स्याउले मोटोपना घटाउछ । मोटो मानिसहरुले दैनिक एउटा स्याउ खादा राम्रो हुन्छ ।
Monday, 18 April 2016
स्याउ खानुको फाइदै फाइदा
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment