काठमाडौं–बिर्तामोडस्थित एक होटलमा यौन व्यवसाय गरिरहेकी युवतीले यसरी सामूहिक पीडा सुनाउँदा अनुहारमा निकै पीडा थियो ।
पेट पाल्न शरीर बेच्न बाध्य भएका उनीहरु प्रहरीबाट थप पीडित बन्नुपरेको व्यथा पोखिरहेका थिए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरीले आफूहरुप्रति यौन हिंसा र जबर्जस्ती गर्ने गरेको व्यथा सुनाउँदै देह व्यापारमा संलग्न चार युवतीले एकै साथ भने, हामी हाम्रो इज्जत बेचेरै पैसा कमाउँदै छौं, हामीलाई प्रहरीले हरेक दिनजसो धम्काएर शारीरिक सम्पर्क गर्न त मिल्दैन नि !’ आजको राजधानी दैनिकमा खबर छ ।
Thursday, 28 April 2016
चार यौनकर्मी युवतीको पीडा : ‘सधैँ धम्काएर शारीरिक सम्पर्क गर्न त मिल्दैन नि !
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment