एजेन्सी । पुरुषले गर्भनिरोधको लागि यौनसम्पर्कको बेला हरेकपटक कण्डम लगाउनुपर्ने झन्झट अब नहुने भएको छ । लामो समयको अनुसन्धानबाट अनुसन्धानकर्ताले एउटा इन्जेक्सनको विकाश गरेका छन् जसले एकपटक पुरुषले लगाएमा १ वर्षसम्म विना कन्डम यौनसम्पर्क गर्दापनि गर्भ रहँदैन ।
No comments:
Post a Comment