मंगलबार, ३० चैत
काठमाडौ । आइसिसी विश्वकप क्रिकेछ लिग (डब्लुसिएल) अन्र्तगत नेपाल र नामिबिया विरुद्ध ४ र ६ गते बैशाखमा हुने खेलका लागि ६ सय भन्दा बढि प्रहरी परिचालन हुने भएकाछन ।
अन्तराष्ट्रिय क्रिकेछ काउन्सिल ले नेपालमा खेल आयोजनाका लागि सुरक्षा सर्त राखेको थियो , त्यसैले सरकाले खेलका लागि बिशेष सुरक्षा टोली खटाउने भएको हो ।
खेलको क्रममा टियु मैदानलाई ६ घेरामा सुरक्षाकर्मीले सुरक्षा दिनेछन ।जुन अन्तराष्ट्रिय स्तरको हुनेछ । आजको नयाँ पत्रिकामा समाचार छ।
nepalsandesh
No comments:
Post a Comment