Monday, 11 April 2016

श्रीमतीले बेडरुममा यसो भनेपछि सुरेश रैनाले आईपीएल छाड्ने !

एजेन्सी – गुजरात लायंन्स क्लबका कप्तान सुरेश रैना यस सीजन आईपीएल बीचमै छोड्न सक्ने भएका छन् । भारतीय संचार माध्यमका अनुसार उनले यो निर्णय आफ्नी पत्नी प्रियंकाको नाममा लिएकी हुन् ।
समाचारका अनुसार प्रियंकाले बेडरुममा यस्तो कुरा भनेकी छन् जुन कुरा थाहा पाएर उनले आईपीएल बीचमै छाड्ने मनसाय बनाएका हुन् ।
प्रियंकाको त्यस खबरले रैना निकै खुसी छन् । किन कि प्रियंकाले उनलाई छिट्टै बाबु बन्ने कुरा सुनाएकी हुन् । उनको अर्को महिना डेलिभरी भएकाले रैनाले आईपीएल छाड्न सक्ने संकेत आएको हो ।- OSnepal

No comments:

Post a Comment