काठमाडौँ,५ वैशाख । चिकित्सा विज्ञानले अहिलेसम्म निको पार्न नसकेको रोग एड्सलाई आँफुले २४ घण्टा भित्रमा नै निको पार्न सक्ने घानाका एक मुस्लिम धर्मगुरुले दाबी गरेका छन् ।
शेख इमाम रसीदले विज्ञानका हरेक प्रश्नको जवाफ कुरानमा रहेको दाबी गर्दै अब प्रयोगशालाबाट मात्रै ननिस्किने भन्दै आँफुसँग त्यस्तो अस्त्र भएको दाबी गरेका छन् ।
हालै अमेरिकाको एक रेडियोमा अनर्तावार्ताका क्रममा बोल्दै उनले कुरानकै ज्ञानबाट एड्स तथा इबोला जस्ता रोगको २४ घण्टाभित्रमा उपचार गर्न सकिने दाबी गरेका हुन् ।
No comments:
Post a Comment